ne_tn/psa/069/024.md

1.2 KiB

तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस्

परमेश्‍वरको क्रोधको प्रदर्शनलाई यसरी वर्णन गरिएको छ कि मानौँ उहाँले ती पानीझैँ आफ्ना शत्रुहरूमाथि खन्‍याउनुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

क्रोध

"आक्रोश" वा "रिस"

तपाईंको रिसको उग्रता

"तपाईंको दन्‍किएको रिस" वा "तपाईंको प्रचण्‍ड रिस"

उजाड होस्

यस भाववाचक नामलाई कार्यझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्‍यागिएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद