# तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् परमेश्‍वरको क्रोधको प्रदर्शनलाई यसरी वर्णन गरिएको छ कि मानौँ उहाँले ती पानीझैँ आफ्ना शत्रुहरूमाथि खन्‍याउनुभयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # क्रोध "आक्रोश" वा "रिस" # तपाईंको रिसको उग्रता "तपाईंको दन्‍किएको रिस" वा "तपाईंको प्रचण्‍ड रिस" # उजाड होस् यस भाववाचक नामलाई कार्यझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्‍यागिएको होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/other/desolate]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/tent]]