1.2 KiB
1.2 KiB
तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्
परमेश्वरको क्रोधको प्रदर्शनलाई यसरी वर्णन गरिएको छ कि मानौँ उहाँले ती पानीझैँ आफ्ना शत्रुहरूमाथि खन्याउनुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
क्रोध
"आक्रोश" वा "रिस"
तपाईंको रिसको उग्रता
"तपाईंको दन्किएको रिस" वा "तपाईंको प्रचण्ड रिस"
उजाड होस्
यस भाववाचक नामलाई कार्यझैँ लेख्न सकिन्छ । अर्को अनुवाद: "त्यागिएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)