ne_tn/psa/034/021.md

2.6 KiB

खराबीले दुष्टलाई मार्ने छ

खराबीलाई यसरी वर्णन गरिएको छ कि मानौँ त्यो एउटा मानिस थियो जसले मानिसहरूलाई मार्न सक्छ । अर्को अनुवादः "दुष्ट मानिसहरूको कार्यले तिनीहरूलाई मार्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

दुष्ट

यसले दुष्ट मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

धर्मीलाई घृणा गर्ने दोषी ठहरिने छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले धर्मीलाई घृणा गर्नेहरूलाई दोषी ठहराउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

धर्मी

यसले धर्मी मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

उहाँमा शरण नलिनेहरूलाई दोषि ठहराइने छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँमा शरण लिने सबैजनालाई क्षमा दिनुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-litotes]])

उहाँमा शरण नलिनेहरू

सुरक्षाको लागि परमप्रभुकहाँ नजानेहरूलाई उहाँमा शरण नलिनुझैँ बताइएको छ । अर्को अनुवादः "सुरक्षाको लागि उहाँकहाँ नजानेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद