ne_tn/psa/034/021.md

31 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# खराबीले दुष्टलाई मार्ने छ
खराबीलाई यसरी वर्णन गरिएको छ कि मानौँ त्यो एउटा मानिस थियो जसले मानिसहरूलाई मार्न सक्छ । अर्को अनुवादः "दुष्ट मानिसहरूको कार्यले तिनीहरूलाई मार्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# दुष्ट
यसले दुष्ट मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# धर्मीलाई घृणा गर्ने दोषी ठहरिने छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले धर्मीलाई घृणा गर्नेहरूलाई दोषी ठहराउनु हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# धर्मी
यसले धर्मी मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# उहाँमा शरण नलिनेहरूलाई दोषि ठहराइने छ
2020-12-16 01:44:28 +00:00
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँमा शरण लिने सबैजनालाई क्षमा दिनुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-litotes]])
2020-10-27 18:50:58 +00:00
# उहाँमा शरण नलिनेहरू
सुरक्षाको लागि परमप्रभुकहाँ नजानेहरूलाई उहाँमा शरण नलिनुझैँ बताइएको छ । अर्को अनुवादः "सुरक्षाको लागि उहाँकहाँ नजानेहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/condemn]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/refuge]]