# खराबीले दुष्टलाई मार्ने छ खराबीलाई यसरी वर्णन गरिएको छ कि मानौँ त्यो एउटा मानिस थियो जसले मानिसहरूलाई मार्न सक्छ । अर्को अनुवादः "दुष्ट मानिसहरूको कार्यले तिनीहरूलाई मार्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # दुष्ट यसले दुष्ट मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # धर्मीलाई घृणा गर्ने दोषी ठहरिने छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले धर्मीलाई घृणा गर्नेहरूलाई दोषी ठहराउनु हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # धर्मी यसले धर्मी मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # उहाँमा शरण नलिनेहरूलाई दोषि ठहराइने छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँमा शरण लिने सबैजनालाई क्षमा दिनुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-litotes]]) # उहाँमा शरण नलिनेहरू सुरक्षाको लागि परमप्रभुकहाँ नजानेहरूलाई उहाँमा शरण नलिनुझैँ बताइएको छ । अर्को अनुवादः "सुरक्षाको लागि उहाँकहाँ नजानेहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/condemn]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/refuge]]