ne_tn/psa/034/018.md

2.4 KiB

परमप्रभु ... नजिक हुनुहुन्छ

यहाँ "नजिक हुनुहन्छ" को अर्थ "सहायता गर्न तयार हुनुहुन्छ" हो । अर्को अनुवाद: "परमप्रभु सधैँ सहायता गर्न तयार हुनुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तोडिएको हृदय भएकाहरू

गहिरो उदासीको बारेमा यसरी बताइएको छ कि मानौँ व्यक्तिको हृदय भाँचिएको छ । अर्को अनुवादः "धेरै उदास मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-nominaladj]])

आत्मामा निराश भएकाहरू

अर्को अनुवाद: "हतोत्साहित भएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

धर्मीहरू

यसले धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

उहाँले त्यसका हड्डीहरूलाई सुरक्षित राख्‍नुहुन्छ, तिनीहरू कुनै पनि भाँचिने छैन

यहाँ "हड्डीहरू" शाब्दिक रूपमा छ, तर परमप्रभुले सिङ्गो व्यक्तिको हेरचाह गर्नु हुन्छ भनेर पनि संकेत गर्छ । अर्को अनुवादः "उहाँले त्यसलाई पूर्ण रूपमा सुरक्षा दिनुहुन्छ, त्यसलाई कुनै पनि तरिकामा हानि हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद