# परमप्रभु ... नजिक हुनुहुन्छ यहाँ "नजिक हुनुहन्छ" को अर्थ "सहायता गर्न तयार हुनुहुन्छ" हो । अर्को अनुवाद: "परमप्रभु सधैँ सहायता गर्न तयार हुनुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # तोडिएको हृदय भएकाहरू गहिरो उदासीको बारेमा यसरी बताइएको छ कि मानौँ व्यक्तिको हृदय भाँचिएको छ । अर्को अनुवादः "धेरै उदास मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-nominaladj]]) # आत्मामा निराश भएकाहरू अर्को अनुवाद: "हतोत्साहित भएकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # धर्मीहरू यसले धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # उहाँले त्यसका हड्डीहरूलाई सुरक्षित राख्‍नुहुन्छ, तिनीहरू कुनै पनि भाँचिने छैन यहाँ "हड्डीहरू" शाब्दिक रूपमा छ, तर परमप्रभुले सिङ्गो व्यक्तिको हेरचाह गर्नु हुन्छ भनेर पनि संकेत गर्छ । अर्को अनुवादः "उहाँले त्यसलाई पूर्ण रूपमा सुरक्षा दिनुहुन्छ, त्यसलाई कुनै पनि तरिकामा हानि हुनेछैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/spirit]]