ne_tn/psa/034/018.md

26 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभु ... नजिक हुनुहुन्छ
यहाँ "नजिक हुनुहन्छ" को अर्थ "सहायता गर्न तयार हुनुहुन्छ" हो । अर्को अनुवाद: "परमप्रभु सधैँ सहायता गर्न तयार हुनुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# तोडिएको हृदय भएकाहरू
2020-12-16 01:44:28 +00:00
गहिरो उदासीको बारेमा यसरी बताइएको छ कि मानौँ व्यक्तिको हृदय भाँचिएको छ । अर्को अनुवादः "धेरै उदास मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-nominaladj]])
2020-10-27 18:50:58 +00:00
# आत्मामा निराश भएकाहरू
अर्को अनुवाद: "हतोत्साहित भएकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# धर्मीहरू
यसले धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# उहाँले त्यसका हड्डीहरूलाई सुरक्षित राख्‍नुहुन्छ, तिनीहरू कुनै पनि भाँचिने छैन
यहाँ "हड्डीहरू" शाब्दिक रूपमा छ, तर परमप्रभुले सिङ्गो व्यक्तिको हेरचाह गर्नु हुन्छ भनेर पनि संकेत गर्छ । अर्को अनुवादः "उहाँले त्यसलाई पूर्ण रूपमा सुरक्षा दिनुहुन्छ, त्यसलाई कुनै पनि तरिकामा हानि हुनेछैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/spirit]]