ne_tn/psa/018/033.md

1.6 KiB

मेरा खुट्टाहरूलाई ... तेज बनाउनुहुन्छ

यसले व्यक्तिलाई चाँडो दौडन सक्षम तुल्याउनुलाई जनाउँछ । अर्को अनुवादः "मलाई ... चाँडो दौडने तुल्याउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

हरिणको जस्तै ... र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ

विशेष गरी हरिण पर्वतहरूमा चाँडो र स्थिर हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ

यहाँ "हातहरू" ले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई तालिम दिनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरा पाखुराहरूले

यसले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मैले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद