# मेरा खुट्टाहरूलाई ... तेज बनाउनुहुन्छ यसले व्यक्तिलाई चाँडो दौडन सक्षम तुल्याउनुलाई जनाउँछ । अर्को अनुवादः "मलाई ... चाँडो दौडने तुल्याउनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # हरिणको जस्तै ... र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ विशेष गरी हरिण पर्वतहरूमा चाँडो र स्थिर हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ यहाँ "हातहरू" ले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई तालिम दिनुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # मेरा पाखुराहरूले यसले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मैले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/deer]] * [[rc://*/tw/dict/bible/other/bowweapon]] * [[rc://*/tw/dict/bible/other/bronze]]