ne_tn/psa/018/033.md

22 lines
1.6 KiB
Markdown

# मेरा खुट्टाहरूलाई ... तेज बनाउनुहुन्छ
यसले व्यक्तिलाई चाँडो दौडन सक्षम तुल्याउनुलाई जनाउँछ । अर्को अनुवादः "मलाई ... चाँडो दौडने तुल्याउनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# हरिणको जस्तै ... र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ
विशेष गरी हरिण पर्वतहरूमा चाँडो र स्थिर हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ
यहाँ "हातहरू" ले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई तालिम दिनुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# मेरा पाखुराहरूले
यसले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मैले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/deer]]
* [[rc://*/tw/dict/bible/other/bowweapon]]
* [[rc://*/tw/dict/bible/other/bronze]]