ne_tn/psa/018/016.md

8 lines
826 B
Markdown

# उहाँले माथिबाट हात पसार्नुभयो ... उहाँले मलाई समात्‍नुभयो ... उहाँले मलाई
यी पदहरूमा "उहाँ" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ ।
# उर्लंदो पानी
यहाँ भजन लेखकले आफ्‍ना शत्रुहरूबाटको खतरालाई यसरी बताउँछन् कि मानौं तिनीहरू पानीका ठूला बलिया छालहरू थिए जसबाट परमप्रभुले उनलाई छुटाउनुभयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])