ne_tn/psa/018/016.md

826 B

उहाँले माथिबाट हात पसार्नुभयो ... उहाँले मलाई समात्‍नुभयो ... उहाँले मलाई

यी पदहरूमा "उहाँ" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ ।

उर्लंदो पानी

यहाँ भजन लेखकले आफ्‍ना शत्रुहरूबाटको खतरालाई यसरी बताउँछन् कि मानौं तिनीहरू पानीका ठूला बलिया छालहरू थिए जसबाट परमप्रभुले उनलाई छुटाउनुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)