# उहाँले माथिबाट हात पसार्नुभयो ... उहाँले मलाई समात्‍नुभयो ... उहाँले मलाई यी पदहरूमा "उहाँ" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ । # उर्लंदो पानी यहाँ भजन लेखकले आफ्‍ना शत्रुहरूबाटको खतरालाई यसरी बताउँछन् कि मानौं तिनीहरू पानीका ठूला बलिया छालहरू थिए जसबाट परमप्रभुले उनलाई छुटाउनुभयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])