ne_tn/psa/017/013.md

2.2 KiB

तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ... हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू

यी दुवै परिच्छेदहरूका उस्तै अर्थहरू छन् । यो दोहोरिनुले लेखकको शब्दहरूमा भएको गम्भीरतालाई थप्दछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंको तरवारले ... तपाईंको हातले

यहाँ "तरवार" र "हात" दुवैले परमप्रभुको शक्तिलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ

यहाँ प्राचीन पुस्तक भ्रष्ट छ । सम्भावित अर्थहरू १) परमप्रभुले आफ्‍ना मानिसहरूलाई महान् आशिष् दिनुहुनेछ । अर्को अनुवादः "तपाईं आफ्ना मानिसहरूलाई प्रचुर मात्रामा आशिष दिनुहुनेछ" वा २) परमप्रभुले दुष्ट मानिसहरूका छोराछोरी र तिनीहरूका नातीनातिनालाई ठूलो दण्ड दिनुहुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद