# तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ... हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू यी दुवै परिच्छेदहरूका उस्तै अर्थहरू छन् । यो दोहोरिनुले लेखकको शब्दहरूमा भएको गम्भीरतालाई थप्दछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # तपाईंको तरवारले ... तपाईंको हातले यहाँ "तरवार" र "हात" दुवैले परमप्रभुको शक्तिलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ यहाँ प्राचीन पुस्तक भ्रष्ट छ । सम्भावित अर्थहरू १) परमप्रभुले आफ्‍ना मानिसहरूलाई महान् आशिष् दिनुहुनेछ । अर्को अनुवादः "तपाईं आफ्ना मानिसहरूलाई प्रचुर मात्रामा आशिष दिनुहुनेछ" वा २) परमप्रभुले दुष्ट मानिसहरूका छोराछोरी र तिनीहरूका नातीनातिनालाई ठूलो दण्ड दिनुहुनेछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/world]] * [[rc://*/tw/dict/bible/kt/children]]