ne_tn/psa/017/013.md

21 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ... हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू
यी दुवै परिच्छेदहरूका उस्तै अर्थहरू छन् । यो दोहोरिनुले लेखकको शब्दहरूमा भएको गम्भीरतालाई थप्दछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तपाईंको तरवारले ... तपाईंको हातले
यहाँ "तरवार" र "हात" दुवैले परमप्रभुको शक्तिलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ
यहाँ प्राचीन पुस्तक भ्रष्ट छ । सम्भावित अर्थहरू १) परमप्रभुले आफ्‍ना मानिसहरूलाई महान् आशिष् दिनुहुनेछ । अर्को अनुवादः "तपाईं आफ्ना मानिसहरूलाई प्रचुर मात्रामा आशिष दिनुहुनेछ" वा २) परमप्रभुले दुष्ट मानिसहरूका छोराछोरी र तिनीहरूका नातीनातिनालाई ठूलो दण्ड दिनुहुनेछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/kt/world]]
* [[rc://*/tw/dict/bible/kt/children]]