ne_tn/psa/001/004.md

2.7 KiB

दुष्टहरू त्‍यस्ता होइनन्

तिनीहरू कसरी यस्ता होइनन् भन्‍ने कुरालाई स्पष्टसित लेख्‍न सकिन्छ । "दुष्टहरू सम्‍पन्‍न छैनन्" वा "दुष्टहरूको समृद्धि हुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

भुसजस्तै हुन्

तिनीहरू कसरी भुसजस्ता छन् भन्‍ने कुरा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "भुसजस्तै बेकारका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

न्यायमा खडा हुनेछैनन्

परमेश्‍वरले न्याय गर्नुहुँदा बाँच्‍नुलाई "खडा हुने" को रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू बाँच्‍ने छैनन्" वा "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू दोषी ठहरिनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

न त पापीहरू धर्मीको सभामा हुनेछन्

अनुवादकहरूले "खडा हुनु" क्रिया थप्‍न सक्छन् । अर्को अनुवादः "न त पापीहरू धर्मीको सभामा खडा हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

न त पापीहरू धर्मीको सभामा हुनेछन्

परमेश्‍वरद्वारा धर्मीको रूपमा स्‍वीकारीनुलाई धर्मी मानिसहरूको समुहमा खडा हुनुको रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले पापीहरूलाई धर्मीहरूको साथमा लिनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद