ne_tn/psa/001/004.md

26 lines
2.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# दुष्टहरू त्‍यस्ता होइनन्
तिनीहरू कसरी यस्ता होइनन् भन्‍ने कुरालाई स्पष्टसित लेख्‍न सकिन्छ । "दुष्टहरू सम्‍पन्‍न छैनन्" वा "दुष्टहरूको समृद्धि हुँदैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# भुसजस्तै हुन्
तिनीहरू कसरी भुसजस्ता छन् भन्‍ने कुरा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "भुसजस्तै बेकारका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# न्यायमा खडा हुनेछैनन्
परमेश्‍वरले न्याय गर्नुहुँदा बाँच्‍नुलाई "खडा हुने" को रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू बाँच्‍ने छैनन्" वा "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू दोषी ठहरिनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# न त पापीहरू धर्मीको सभामा हुनेछन्
अनुवादकहरूले "खडा हुनु" क्रिया थप्‍न सक्छन् । अर्को अनुवादः "न त पापीहरू धर्मीको सभामा खडा हुनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
# न त पापीहरू धर्मीको सभामा हुनेछन्
परमेश्‍वरद्वारा धर्मीको रूपमा स्‍वीकारीनुलाई धर्मी मानिसहरूको समुहमा खडा हुनुको रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले पापीहरूलाई धर्मीहरूको साथमा लिनुहुन्‍न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/chaff]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]