# दुष्टहरू त्‍यस्ता होइनन् तिनीहरू कसरी यस्ता होइनन् भन्‍ने कुरालाई स्पष्टसित लेख्‍न सकिन्छ । "दुष्टहरू सम्‍पन्‍न छैनन्" वा "दुष्टहरूको समृद्धि हुँदैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # भुसजस्तै हुन् तिनीहरू कसरी भुसजस्ता छन् भन्‍ने कुरा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "भुसजस्तै बेकारका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # न्यायमा खडा हुनेछैनन् परमेश्‍वरले न्याय गर्नुहुँदा बाँच्‍नुलाई "खडा हुने" को रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू बाँच्‍ने छैनन्" वा "परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुँदा तिनीहरू दोषी ठहरिनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # न त पापीहरू धर्मीको सभामा हुनेछन् अनुवादकहरूले "खडा हुनु" क्रिया थप्‍न सक्छन् । अर्को अनुवादः "न त पापीहरू धर्मीको सभामा खडा हुनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]]) # न त पापीहरू धर्मीको सभामा हुनेछन् परमेश्‍वरद्वारा धर्मीको रूपमा स्‍वीकारीनुलाई धर्मी मानिसहरूको समुहमा खडा हुनुको रूपमा बताइएको छ । अर्को अनुवादः "परमेश्‍वरले पापीहरूलाई धर्मीहरूको साथमा लिनुहुन्‍न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/chaff]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/righteous]]