ne_tn/pro/29/13.md

22 lines
1.2 KiB
Markdown

# थिचोमिचो गर्ने मानिस
मानिसहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूको जीवन कठिन बनाउने मानिस
# परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ
यस वाक्-पद्धतिको अर्थ "परमप्रभुले दुवैलाई जीवित पार्नुहुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# तिनको सिंहासन
सिंहासन तिनले आफ्नो सिंहासनबाट शासन गर्ने राज्यको लागि metonym हो । अर्को अनुवादः "तिनको राज्य" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/light]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/true]]
* [[rc://*/tw/dict/bible/other/throne]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]