ne_tn/pro/29/13.md

1.2 KiB

थिचोमिचो गर्ने मानिस

मानिसहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूको जीवन कठिन बनाउने मानिस

परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ

यस वाक्-पद्धतिको अर्थ "परमप्रभुले दुवैलाई जीवित पार्नुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनको सिंहासन

सिंहासन तिनले आफ्नो सिंहासनबाट शासन गर्ने राज्यको लागि metonym हो । अर्को अनुवादः "तिनको राज्य" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद