# थिचोमिचो गर्ने मानिस मानिसहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूको जीवन कठिन बनाउने मानिस # परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ यस वाक्-पद्धतिको अर्थ "परमप्रभुले दुवैलाई जीवित पार्नुहुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # तिनको सिंहासन सिंहासन तिनले आफ्नो सिंहासनबाट शासन गर्ने राज्यको लागि metonym हो । अर्को अनुवादः "तिनको राज्य" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/light]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/true]] * [[rc://*/tw/dict/bible/other/throne]] * [[rc://*/tw/dict/bible/kt/eternity]]