ne_tn/pro/27/23.md

1.9 KiB

तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे

यी दुई वाक्यांशले मूलतः समान अर्थ दिन्छ र जोड दिनको लागि एकसाथ प्रयोग भएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

भेडा-बाख्राहरू

"भेडा-बाख्राहरूको बगाल"

के मुकुट सबै पुस्ताभरि रहन्छ र ?

सांसारिक शासकहरूको शासन सदासर्वदा रहँदैन भन्‍ने कुरालाई जनाउन यो प्रश्‍नले नकारात्मक उत्तरको अपेक्षा गर्छ । यसलाई सामान्‍य वाक्यमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मुकुट सबै पुस्ताभरि रहँदैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मुकुट

यहाँ "मुकुट" राजाको आफ्नो राज्यमाथिको शासनको लागि metonym हो । अर्को अनुवादः "राजाको शासन" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

नयाँ पालुवा ...पलाउँछ

"नयाँ घाँस ... उम्रन थाल्छ ।"

शब्द अनुवाद