# तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे यी दुई वाक्यांशले मूलतः समान अर्थ दिन्छ र जोड दिनको लागि एकसाथ प्रयोग भएको छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]]) # भेडा-बाख्राहरू "भेडा-बाख्राहरूको बगाल" # के मुकुट सबै पुस्ताभरि रहन्छ र ? सांसारिक शासकहरूको शासन सदासर्वदा रहँदैन भन्‍ने कुरालाई जनाउन यो प्रश्‍नले नकारात्मक उत्तरको अपेक्षा गर्छ । यसलाई सामान्‍य वाक्यमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मुकुट सबै पुस्ताभरि रहँदैन ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # मुकुट यहाँ "मुकुट" राजाको आफ्नो राज्यमाथिको शासनको लागि metonym हो । अर्को अनुवादः "राजाको शासन" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # नयाँ पालुवा ...पलाउँछ "नयाँ घाँस ... उम्रन थाल्छ ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/flock]] * [[rc://*/tw/dict/bible/other/crown]] * [[rc://*/tw/dict/bible/other/endure]] * [[rc://*/tw/dict/bible/other/generation]]