ne_tn/pro/27/23.md

27 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे
यी दुई वाक्यांशले मूलतः समान अर्थ दिन्छ र जोड दिनको लागि एकसाथ प्रयोग भएको छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# भेडा-बाख्राहरू
"भेडा-बाख्राहरूको बगाल"
# के मुकुट सबै पुस्ताभरि रहन्छ र ?
2020-12-16 01:44:28 +00:00
सांसारिक शासकहरूको शासन सदासर्वदा रहँदैन भन्‍ने कुरालाई जनाउन यो प्रश्‍नले नकारात्मक उत्तरको अपेक्षा गर्छ । यसलाई सामान्‍य वाक्यमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मुकुट सबै पुस्ताभरि रहँदैन ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-10-27 18:50:58 +00:00
# मुकुट
यहाँ "मुकुट" राजाको आफ्नो राज्यमाथिको शासनको लागि metonym हो । अर्को अनुवादः "राजाको शासन" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# नयाँ पालुवा ...पलाउँछ
"नयाँ घाँस ... उम्रन थाल्छ ।"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/other/crown]]
* [[rc://*/tw/dict/bible/other/endure]]
* [[rc://*/tw/dict/bible/other/generation]]