ne_tn/pro/27/21.md

3.0 KiB

चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ

यसले सुन र चाँदी कसरी खारिन्छ भन्‍ने कुरालाई जनाउँछ ।धातुलाई खार्न त्यसलाई उच्च तापमा तताइन्छ त्यो पग्लेर सबै अशुद्ध तत्‍व हट्न सकियोस् । १७:३ मा समान वाक्यांश तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "चाँदी खार्न भाँडो प्रयोग गरिन्छ र सुन खार्न आरन प्रयोग गरिन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भाँडो

यहाँ भाँडोको अर्थ कुनै पदार्थहरूलाई उच्च तापक्रममा तताउन प्रयोग गरिने भाँडो हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

आरन

अत्याधिक तातो गरी पोल्न सकिने ठाउँ ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब कसैले कुनै मानिसको प्रशंसा गर्छ, तिनीहरूले त्यसलाई जाँच पनि गर्दै छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मूर्खलाई ... पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन

यदि मूर्खलाई कठिनाइ वा पीडाद्वारा सताउन दिइएतापनि (हिब्रूमा प्रायः पिँध्‍नु सताउनुको रुपक हो) , त्यो मूर्ख नै रहन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

खल

गोलो टुप्पो भएको कडा औजार जुन कुनै कुरा पिँध्‍नको लागि प्रयोग हुन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद