# चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ यसले सुन र चाँदी कसरी खारिन्छ भन्‍ने कुरालाई जनाउँछ ।धातुलाई खार्न त्यसलाई उच्च तापमा तताइन्छ त्यो पग्लेर सबै अशुद्ध तत्‍व हट्न सकियोस् । १७:३ मा समान वाक्यांश तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "चाँदी खार्न भाँडो प्रयोग गरिन्छ र सुन खार्न आरन प्रयोग गरिन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # भाँडो यहाँ भाँडोको अर्थ कुनै पदार्थहरूलाई उच्च तापक्रममा तताउन प्रयोग गरिने भाँडो हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # आरन अत्याधिक तातो गरी पोल्न सकिने ठाउँ ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब कसैले कुनै मानिसको प्रशंसा गर्छ, तिनीहरूले त्यसलाई जाँच पनि गर्दै छन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # मूर्खलाई ... पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन यदि मूर्खलाई कठिनाइ वा पीडाद्वारा सताउन दिइएतापनि (हिब्रूमा प्रायः पिँध्‍नु सताउनुको रुपक हो) , त्यो मूर्ख नै रहन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # खल गोलो टुप्पो भएको कडा औजार जुन कुनै कुरा पिँध्‍नको लागि प्रयोग हुन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/silver]] * [[rc://*/tw/dict/bible/other/furnace]] * [[rc://*/tw/dict/bible/other/gold]] * [[rc://*/tw/dict/bible/kt/test]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/kt/foolish]]