यसले सुन र चाँदी कसरी खारिन्छ भन्ने कुरालाई जनाउँछ ।धातुलाई खार्न त्यसलाई उच्च तापमा तताइन्छ त्यो पग्लेर सबै अशुद्ध तत्व हट्न सकियोस् । १७:३ मा समान वाक्यांश तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "चाँदी खार्न भाँडो प्रयोग गरिन्छ र सुन खार्न आरन प्रयोग गरिन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "जब कसैले कुनै मानिसको प्रशंसा गर्छ, तिनीहरूले त्यसलाई जाँच पनि गर्दै छन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
यदि मूर्खलाई कठिनाइ वा पीडाद्वारा सताउन दिइएतापनि (हिब्रूमा प्रायः पिँध्नु सताउनुको रुपक हो) , त्यो मूर्ख नै रहन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])