ne_tn/pro/21/21.md

25 lines
1.3 KiB
Markdown

# शक्तिशाली योद्धाहरूको सहर
"एउटा सहर जसमा शक्तिशाली मानिसहरू बसिरहेका छन्" (हेर्नुहोस्ः EN-UDB)
# सहरको लेखाजोखा गर्छ
सहरलाई घेर्ने पर्खालमाथि चढ्छ"
# तिनीहरूले भरोसा गरेको किल्ला
सहर वरिपरिको पर्खाल र धरहराहरू जसबाट भएर कोही पनि सहरभित्र जान सक्छन् भनी तिनीहरूले नसोचेको, त्यसैले तिनीहरूले सुरक्षित महसुस गरे"
# भत्काइदिन्छ
यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवादः "त्यसले नाश गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]