# शक्तिशाली योद्धाहरूको सहर "एउटा सहर जसमा शक्तिशाली मानिसहरू बसिरहेका छन्" (हेर्नुहोस्ः EN-UDB) # सहरको लेखाजोखा गर्छ सहरलाई घेर्ने पर्खालमाथि चढ्छ" # तिनीहरूले भरोसा गरेको किल्ला सहर वरिपरिको पर्खाल र धरहराहरू जसबाट भएर कोही पनि सहरभित्र जान सक्छन् भनी तिनीहरूले नसोचेको, त्यसैले तिनीहरूले सुरक्षित महसुस गरे" # भत्काइदिन्छ यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवादः "त्यसले नाश गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/other/mighty]] * [[rc://*/tw/dict/bible/other/stronghold]]