ne_tn/pro/21/21.md

1.3 KiB

शक्तिशाली योद्धाहरूको सहर

"एउटा सहर जसमा शक्तिशाली मानिसहरू बसिरहेका छन्" (हेर्नुहोस्ः EN-UDB)

सहरको लेखाजोखा गर्छ

सहरलाई घेर्ने पर्खालमाथि चढ्छ"

तिनीहरूले भरोसा गरेको किल्ला

सहर वरिपरिको पर्खाल र धरहराहरू जसबाट भएर कोही पनि सहरभित्र जान सक्छन् भनी तिनीहरूले नसोचेको, त्यसैले तिनीहरूले सुरक्षित महसुस गरे"

भत्काइदिन्छ

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवादः "त्यसले नाश गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद