ne_tn/pro/21/05.md

24 lines
1.6 KiB
Markdown

# परिश्रमी
अर्को अनुवादः "परिश्रमी मानिस" वा "कडा मेहनत गर्ने मानिस" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]])
# केवल दरिद्रतामा पुग्छ
अर्को अनुवादः "केवल गरिब बन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# सम्पत्ति आर्जन गर्नु
"धन आर्जन गर्नु"
# उडिजाने बाफ
लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई बिहान उडिहाल्‍ने कुहिरोसित तुलना गर्छन् ।अर्को अनुवादः "हराइजाने कुहिरो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मार्ने पासो
लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई यसरी बताउँछन् कि मानौंत्यो सिकारीको जालमा परेको सिकार थियो । "पासो" शब्द जनावरलाई पासोमा आकर्षण गर्ने सिकारको लागि लक्षणा हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/tongue]]