# परिश्रमी अर्को अनुवादः "परिश्रमी मानिस" वा "कडा मेहनत गर्ने मानिस" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]]) # केवल दरिद्रतामा पुग्छ अर्को अनुवादः "केवल गरिब बन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # सम्पत्ति आर्जन गर्नु "धन आर्जन गर्नु" # उडिजाने बाफ लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई बिहान उडिहाल्‍ने कुहिरोसित तुलना गर्छन् ।अर्को अनुवादः "हराइजाने कुहिरो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # मार्ने पासो लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई यसरी बताउँछन् कि मानौंत्यो सिकारीको जालमा परेको सिकार थियो । "पासो" शब्द जनावरलाई पासोमा आकर्षण गर्ने सिकारको लागि लक्षणा हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/tongue]]