ne_tn/pro/21/05.md

1.6 KiB

परिश्रमी

अर्को अनुवादः "परिश्रमी मानिस" वा "कडा मेहनत गर्ने मानिस" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

केवल दरिद्रतामा पुग्छ

अर्को अनुवादः "केवल गरिब बन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

सम्पत्ति आर्जन गर्नु

"धन आर्जन गर्नु"

उडिजाने बाफ

लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई बिहान उडिहाल्‍ने कुहिरोसित तुलना गर्छन् ।अर्को अनुवादः "हराइजाने कुहिरो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मार्ने पासो

लेखकले मानिसले झुट बोलेर कमाएको धनलाई यसरी बताउँछन् कि मानौंत्यो सिकारीको जालमा परेको सिकार थियो । "पासो" शब्द जनावरलाई पासोमा आकर्षण गर्ने सिकारको लागि लक्षणा हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद