ne_tn/pro/15/23.md

21 lines
1.7 KiB
Markdown

# उचित जवाफ
"उपयुक्त जवाफ" वा "सुहाउंदो जवाफ"
# ठिक समयमा बोलिएको वचन कति असल हुन्छ
यस उद्‍गारले ठिक समयमा बोलिएको वचन अति असल हुन्छ भन्‍ने कुराको जोड दिन्छ । अर्को अनुवादः "ठिक समयमा व्यक्तिले बोलेको वचन अति असल हुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])
# जीवनको मार्गले ... उँधो पातालतिर जानदेखि फर्काउँछ
जीवनको परिणाम ल्याउने जीवन शैलीको बारेमा लेखकले यसरी बताउँछन् कि मानौंत्यो जीवनतर्फ माथि जाने बाटो थियो, र मृत्युको परिणाम ल्याउने जीवन शैलीको बारेमा यसरी बताउँछन् कि मानौंत्यो मृत्तकहरूको ठाउँ तलतिर डोर्‍याउने बाटो थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/good]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/hades]]