# उचित जवाफ "उपयुक्त जवाफ" वा "सुहाउंदो जवाफ" # ठिक समयमा बोलिएको वचन कति असल हुन्छ यस उद्‍गारले ठिक समयमा बोलिएको वचन अति असल हुन्छ भन्‍ने कुराको जोड दिन्छ । अर्को अनुवादः "ठिक समयमा व्यक्तिले बोलेको वचन अति असल हुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]]) # जीवनको मार्गले ... उँधो पातालतिर जानदेखि फर्काउँछ जीवनको परिणाम ल्याउने जीवन शैलीको बारेमा लेखकले यसरी बताउँछन् कि मानौंत्यो जीवनतर्फ माथि जाने बाटो थियो, र मृत्युको परिणाम ल्याउने जीवन शैलीको बारेमा यसरी बताउँछन् कि मानौंत्यो मृत्तकहरूको ठाउँ तलतिर डोर्‍याउने बाटो थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/good]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/kt/hades]]