ne_tn/pro/15/23.md

1.7 KiB

उचित जवाफ

"उपयुक्त जवाफ" वा "सुहाउंदो जवाफ"

ठिक समयमा बोलिएको वचन कति असल हुन्छ

यस उद्‍गारले ठिक समयमा बोलिएको वचन अति असल हुन्छ भन्‍ने कुराको जोड दिन्छ । अर्को अनुवादः "ठिक समयमा व्यक्तिले बोलेको वचन अति असल हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

जीवनको मार्गले ... उँधो पातालतिर जानदेखि फर्काउँछ

जीवनको परिणाम ल्याउने जीवन शैलीको बारेमा लेखकले यसरी बताउँछन् कि मानौंत्यो जीवनतर्फ माथि जाने बाटो थियो, र मृत्युको परिणाम ल्याउने जीवन शैलीको बारेमा यसरी बताउँछन् कि मानौंत्यो मृत्तकहरूको ठाउँ तलतिर डोर्‍याउने बाटो थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद