ne_tn/pro/15/19.md

2.1 KiB

अल्छेको बाटो ... धर्मीको बाटो

लेखकले व्यक्तिको जीवनको बारेमा यसरी बताउँछन् कि मानौंत्यो व्यक्ति हिँड्ने एउटा बाटो थियो । अर्को अनुवादः "अल्छेको जीवन ... धर्मीको जीवन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैं हुन्छ

लेखकले अल्छिको जीवनशैलीलाई काँढाको छेकबारद्वारा भएर हिँड्न कोशित गर्नुसित तुलना गर्छन् । अर्को अनुवादः "अल्छिको जीवन काँढाको छेकबारद्वारा भएर हिँड्न कोशिस गर्ने व्यक्तिजस्‍तै हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

धर्मीको बाटो निर्मित लोकमार्ग हो

लोकमार्ग**- धर्मी मानिसहरूले जीवनमा अनुभव गर्ने आशिषको बारेमा लेखक यसरी बताउँछन् कि मानौंतिनीहरू समतल बाटोमा हिँडिरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

निर्मित लोकमार्ग

यो फराकिलो, समतल र कुनै अवरोध वा खाल्टा खुल्टीबिनाको बाटो हो ।

शब्द अनुवाद