# अल्छेको बाटो ... धर्मीको बाटो लेखकले व्यक्तिको जीवनको बारेमा यसरी बताउँछन् कि मानौंत्यो व्यक्ति हिँड्ने एउटा बाटो थियो । अर्को अनुवादः "अल्छेको जीवन ... धर्मीको जीवन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैं हुन्छ लेखकले अल्छिको जीवनशैलीलाई काँढाको छेकबारद्वारा भएर हिँड्न कोशित गर्नुसित तुलना गर्छन् । अर्को अनुवादः "अल्छिको जीवन काँढाको छेकबारद्वारा भएर हिँड्न कोशिस गर्ने व्यक्तिजस्‍तै हुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # धर्मीको बाटो निर्मित लोकमार्ग हो लोकमार्ग**- धर्मी मानिसहरूले जीवनमा अनुभव गर्ने आशिषको बारेमा लेखक यसरी बताउँछन् कि मानौंतिनीहरू समतल बाटोमा हिँडिरहेका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # निर्मित लोकमार्ग यो फराकिलो, समतल र कुनै अवरोध वा खाल्टा खुल्टीबिनाको बाटो हो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/upright]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/foolish]]