ne_tn/pro/15/19.md

24 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अल्छेको बाटो ... धर्मीको बाटो
2020-12-16 01:44:28 +00:00
लेखकले व्यक्तिको जीवनको बारेमा यसरी बताउँछन् कि मानौंत्यो व्यक्ति हिँड्ने एउटा बाटो थियो । अर्को अनुवादः "अल्छेको जीवन ... धर्मीको जीवन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैं हुन्छ
2020-12-16 01:44:28 +00:00
लेखकले अल्छिको जीवनशैलीलाई काँढाको छेकबारद्वारा भएर हिँड्न कोशित गर्नुसित तुलना गर्छन् । अर्को अनुवादः "अल्छिको जीवन काँढाको छेकबारद्वारा भएर हिँड्न कोशिस गर्ने व्यक्तिजस्‍तै हुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
2020-10-27 18:50:58 +00:00
# धर्मीको बाटो निर्मित लोकमार्ग हो
2020-12-16 01:44:28 +00:00
लोकमार्ग**- धर्मी मानिसहरूले जीवनमा अनुभव गर्ने आशिषको बारेमा लेखक यसरी बताउँछन् कि मानौंतिनीहरू समतल बाटोमा हिँडिरहेका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# निर्मित लोकमार्ग
यो फराकिलो, समतल र कुनै अवरोध वा खाल्टा खुल्टीबिनाको बाटो हो ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/upright]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]