ne_tn/pro/14/17.md

32 lines
1.5 KiB
Markdown

# झट्ट रिसाउने
"चाँडै रिसाउने"
# बेसमझ
"अनुभवहीन, अपरिपक्‍व"
# मूर्खता कमाउँछ
यहाँ "कमाउनु" ले केही कुराको स्थायी रूपमा स्वामित्व पाउनुलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# मूर्खता
"मूर्खता" शब्दले मूर्ख सोचाई र मूर्ख कामहरूलाई जनाउँछ ।
# समझदार मानिस
"बुद्धिमान् मानिस"
# ज्ञानको मुकुट पहिरिन्छ
यहाँ ज्ञानको बारेमा यसरी बताइएको छ कि मानौं त्यो रत्‍नहरूसहितको एउटा फेटाजस्तै कसैले टाउकोमा लगाएको सुन्दर गहना थियो । अर्को अनुवादः "फेटाको रूपमा ज्ञान पहिरिनु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/inherit]]
* [[rc://*/tw/dict/bible/other/know]]