# झट्ट रिसाउने "चाँडै रिसाउने" # बेसमझ "अनुभवहीन, अपरिपक्‍व" # मूर्खता कमाउँछ यहाँ "कमाउनु" ले केही कुराको स्थायी रूपमा स्वामित्व पाउनुलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # मूर्खता "मूर्खता" शब्दले मूर्ख सोचाई र मूर्ख कामहरूलाई जनाउँछ । # समझदार मानिस "बुद्धिमान् मानिस" # ज्ञानको मुकुट पहिरिन्छ यहाँ ज्ञानको बारेमा यसरी बताइएको छ कि मानौं त्यो रत्‍नहरूसहितको एउटा फेटाजस्तै कसैले टाउकोमा लगाएको सुन्दर गहना थियो । अर्को अनुवादः "फेटाको रूपमा ज्ञान पहिरिनु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/inherit]] * [[rc://*/tw/dict/bible/other/know]]