ne_tn/pro/14/17.md

1.5 KiB

झट्ट रिसाउने

"चाँडै रिसाउने"

बेसमझ

"अनुभवहीन, अपरिपक्‍व"

मूर्खता कमाउँछ

यहाँ "कमाउनु" ले केही कुराको स्थायी रूपमा स्वामित्व पाउनुलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मूर्खता

"मूर्खता" शब्दले मूर्ख सोचाई र मूर्ख कामहरूलाई जनाउँछ ।

समझदार मानिस

"बुद्धिमान् मानिस"

ज्ञानको मुकुट पहिरिन्छ

यहाँ ज्ञानको बारेमा यसरी बताइएको छ कि मानौं त्यो रत्‍नहरूसहितको एउटा फेटाजस्तै कसैले टाउकोमा लगाएको सुन्दर गहना थियो । अर्को अनुवादः "फेटाको रूपमा ज्ञान पहिरिनु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद