ne_tn/pro/11/25.md

1.5 KiB

उन्‍नति हुने छ

"धेरै लाभ उठाउने छ"

व्यक्ति

"दानि व्यक्ति" वा "कुनै पनि व्यक्ति"

बेच्न इन्कार गर्ने व्यक्ति

यसले खाँचोमा पारेकाहरूलाई सहायता गर्नुको सट्टा आफ्नो सम्पत्ति थुपार्ने व्यक्तिलाई वर्णन गर्छ ।

यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ

"मुकुट" ले अन्‍न बेच्‍न इच्छा गरेको व्यक्तिको लागि इनाम र पुरस्कार हो भनी जनाउँछ । अर्को अनुवाद: "त्यो बेच्‍ने व्यक्तिलाई असल उपहारहरू आदरको मुकुटको रूपमा दिइने छ" वा "त्यो बेच्‍ने व्यक्ति धेरै आशिष्‌हरूले सम्मानित हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद