ne_tn/pro/11/25.md

23 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# उन्‍नति हुने छ
"धेरै लाभ उठाउने छ"
# व्यक्ति
"दानि व्यक्ति" वा "कुनै पनि व्यक्ति"
# बेच्न इन्कार गर्ने व्यक्ति
यसले खाँचोमा पारेकाहरूलाई सहायता गर्नुको सट्टा आफ्नो सम्पत्ति थुपार्ने व्यक्तिलाई वर्णन गर्छ ।
# यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ
"मुकुट" ले अन्‍न बेच्‍न इच्छा गरेको व्यक्तिको लागि इनाम र पुरस्कार हो भनी जनाउँछ । अर्को अनुवाद: "त्यो बेच्‍ने व्यक्तिलाई असल उपहारहरू आदरको मुकुटको रूपमा दिइने छ" वा "त्यो बेच्‍ने व्यक्ति धेरै आशिष्‌हरूले सम्मानित हुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/curse]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/kt/gift]]
* [[rc://*/tw/dict/bible/other/crown]]