# उन्‍नति हुने छ "धेरै लाभ उठाउने छ" # व्यक्ति "दानि व्यक्ति" वा "कुनै पनि व्यक्ति" # बेच्न इन्कार गर्ने व्यक्ति यसले खाँचोमा पारेकाहरूलाई सहायता गर्नुको सट्टा आफ्नो सम्पत्ति थुपार्ने व्यक्तिलाई वर्णन गर्छ । # यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ "मुकुट" ले अन्‍न बेच्‍न इच्छा गरेको व्यक्तिको लागि इनाम र पुरस्कार हो भनी जनाउँछ । अर्को अनुवाद: "त्यो बेच्‍ने व्यक्तिलाई असल उपहारहरू आदरको मुकुटको रूपमा दिइने छ" वा "त्यो बेच्‍ने व्यक्ति धेरै आशिष्‌हरूले सम्मानित हुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/other/grain]] * [[rc://*/tw/dict/bible/kt/gift]] * [[rc://*/tw/dict/bible/other/crown]]