ne_tn/pro/11/05.md

22 lines
967 B
Markdown

# उसको मार्ग सिधा बनाउँछ
"स्पष्ट दिशा भएको"
# दुष्टहरू ... विश्‍वासघातीहरू
अर्को अनुवाद: "जो दुष्ट छन् ... जो विश्‍वासघाती छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन्
"दुष्टहरू आफ्ना खराब इच्छाद्वारा कैदमा पर्छन्"
# विश्‍वासघातीहरू
विश्वास तोड्नलाई तयार; धोकेबाज; छली
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/blameless]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/god]]