# उसको मार्ग सिधा बनाउँछ "स्पष्ट दिशा भएको" # दुष्टहरू ... विश्‍वासघातीहरू अर्को अनुवाद: "जो दुष्ट छन् ... जो विश्‍वासघाती छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् "दुष्टहरू आफ्ना खराब इच्छाद्वारा कैदमा पर्छन्" # विश्‍वासघातीहरू विश्वास तोड्नलाई तयार; धोकेबाज; छली # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/blameless]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/god]]